3107
येशुको पछि म हिंडन लगें -
Song audio
Content not prepared yet or Work in Progress.
Instrumental audio
Content not prepared yet or Work in Progress.
Tune: यीशु के पीछे मैं चलने: (Hin)
येशुको पछि म हिंडन लगें -
फर्ककिंदीन्न फर्ककिंदीन्न
1. दुनियाँलाई त्यागी अपनो क्रूस बोकी । (येशुको पछि)
2. आमले मलाई , बुबाले मालाई
सबैले मालाई, त्यागे तापनि -
3. माटोको मेरो क्षणभंगुर शरीर
माटैमा फेरि नमिलेसम्म