3106
सारा सृष्टि मालिक तपाईलाई
Song audio
Content not prepared yet or Work in Progress.
Instrumental audio
Content not prepared yet or Work in Progress.
Tune: सारी सृष्टि के मालिक... (Hin)
सारा सृष्टि मालिक तपाईलाई,
सारा सृष्टि रक्षक तपाईलाई,
हाम्रो हृदय समेतले आदर प्रणाम,
सदैव होस तपाईको गुणगान।
ह ह ह हल्लेलूयाह (7) आमीन
1. सब संसार टलेर जानोछे,
टलनै छैन तपाईको वचन,
बितेर जानोछ यो जीवन,
तर विश्वासी मदैंन कहिले।
2. नया संसार र स्वर्ग हुनेछ,
विश्वास गर्नै सबकौ निम्ति,
प्रशंसा आदर हुनेछ त्यहाँ,
हाम्रो परम प्रेमी पितालाई।