3104
यीशु क्रूसमा मर्नुभो
Song audio
Content not prepared yet or Work in Progress.
Instrumental audio
Content not prepared yet or Work in Progress.
Tune: यीशु सलीब पर मुआ...(Hin) यीशु क्रूसमा मर्नुभो तिम्री लागि मेरो लागि, उहाले दुःख सहनुभो तिम्री लागि मेरो लागि। 1. धारा बग्यो त्यहाँ कस्तो, ख्रीष्टको अनमोल रागतको, धोइए पाप मेटिये दाग, यीशु ख्रीष्टको रगतले। 2. आज पापलाई धोइहाल, अधर्म मनबाट निकाल, भईजाओ साफ हृदयबाट, यीशु ख्रीष्टको रगतले। 3. झुंदिनुभएथ्यो क्रूसमा, मारिनुभएथ्यो क्रूसमा, म त बाँचे तिमी बाँच, यीशु ख्रीष्टको रगतले।