3103

जगत संसार केहि पनि छैन

Song audio
Instrumental audio

Content not prepared yet or Work in Progress.

    

1. जगत संसार केहि पनि छैन सुन दाज्यू – भाई (2) विश्वास गरौं हामी सबले, मुक्ति पाउनलाई (2) ख्रीष्ट यीशु छन । 2. लोभै गर्छौ लालच गर्छौ, संसारको थोकलाई (2) यी सबै थोक केहि पनि होइन साथमा जानलाई । (2) 3. आऊ सबै फित्री गरौं मुक्ति पाउनलाई (2) यीशुबाहेक अरु छन छैन केही उपाय । (2)