HindiBrethren

3110 : ख़ुशी ख़ुशी मनाऑं

ख़ुशी ख़ुशी मनाऑं (2) भन भन प्रभु यीशु ख्रीष्ट को जय मेरो लागि आए, मेरो लागि जिए मेरो लागी येशुले दुख उठाए मेरो लागि मारिएथे मेरो लागि गड़ियेथे मेरो लागि बोरीउठे मेरा हुन येशू म येशूकों हूं, हामी येशूका हॉं ख़ुशी ख़ुशी मनाऑं (2) भन भन प्रभु यीशु ख्रीष्ट को जय