3105 : चढ़ाऊछु प्रभु धन्यवाद आज
Tune: चढ़ाता हूँ धन्यवाद...(Hin) चढ़ाऊछु प्रभु धन्यवाद आज क्रूस को त्यो प्रेमको निम्ति थुकाई र कुटाई सहुनभु जाति ती सब थिए मेरे निम्ति । (2) 1. कांड़े मुकुट पहिरी सरिमा, हात – पाउलाई जाड़ी क्रूसमा, (2) हुनुभो बलि मेरौ नै निम्ति, निर्दोष पाठोको भ्मपा। (2) 2. पीड़ा तपाईंलाई शांति मलाई, क्रूस तपाईंको मुकुट मेरो, (2) मृत्यु तपाईंलाई जीवन मलाई, प्रेम मलाई किन यस्तो ? (2) 3. देख्छु महिमित स्वर्ग मेरो, तर होइन कमाई मेरो, (2) हर्षाश्रु झादै प्रशंसा गर्छु, यो ता हो दान तपाईंको । (2) 4. घृणित पापलाई गर्छु घृणा, कारण यही हो लाने क्रूसमा, (2) सजाऊंछु सिंहासन प्रभु हृदयमा, रहनुहोस प्रभु यसमा। (2)