HindiBrethren

3102 : महान प्रभु अति उच्चमा

महान प्रभु अति उच्चमा, दूतगणले गर्छन महिमा, हे प्रभु तपाईको मंडली, आराधना गर्छौ तपाईलाई। 1. प्रेमको ठुलो रहस्यलाई, महिमा गौरवको त्यागलाई, सम्भन्छु ऋसको दुखलाई, अर्पनछु सर्वाङ तपाईलाई। (2) 2. आउनु भो’ प्रभु हाम्रो माभमा, जड़िएको मन मंदिरमा, (2) भरपूर छु, भरिईरहन्छु भ्कन, नजीन हुन चाहन्छु। (2) 3. महिमा आदर र धन्यवाद, सर्वदा गर्दछु दंडवत (2) तपाईको गंभीर प्रेमको सागरमा डुबै प्रभु म। (2)