HindiBrethren

3100 : अब तिम्रो नजर

अब तिम्रो नजर माथि आकाशमा उठाऊँ, जहां चाड़ै ने राजा यीशु (2) प्रकट हुनेछन। 1. जब सारा संसारमा सुनैछोई, लड़ाइको होहल्ला (2) चारैतिर हुनेछ अशान्ति संसारभारि, तब पूर्वदेखि पश्चिमसम्म, बिजुलिझैं तेजमा (2) प्रभु यीशुको आगमन हुनेछ संसारमा प्रार्थना गर जागा रह (2) उठिजान प्रभु यीशुको आगमनमा 2. जब सारा संसारमा भन्नेछौं, शान्तिःर , छ सुरक्षा (2) कुन्नै रीतिट्ठार उम्कन सकनैछैनी तब आइपर्नेछ, अचानक संकट पसौझै निमीमा तैयार रह सचेत रहे (2) उठिजान प्रभु यीशुको आगमनमा 3. तब सारा अकाशमा गुँजिछ, तुरहिके आवाजले (2) आपै प्रभु झर्नेछन, तल स्वर्गबाट तब उनमा मर्ने, र वचेगा सबै, उठनेछन अकाशमा (2) प्रभु यीशुको जनहर उठनेछन बादलभा, कस्तो महिमा, कस्तो आदर (2) उठिजान प्रभु यीशुको आगमनमा